पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
राजनीतिमा सक्रिय हुने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन्।
दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी नेकपा (एमाले) को राजनीतिमा फर्किने घाेषणा समेत गरेकी छिन् । उनी सक्रिय राजनीतिमा फर्किने भएपछि सरकारी सेवा सुविधा फिर्ता लिने भएकी हुन् ।
गृह मन्त्रालयमा पत्र पठाएर अबदेखि सरकारी सेव सुविधा नलिने कुरा जानकारी गराउने तयारी भएकाे जनाइएको छ
सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय संचालन लगायतकाे सेवा सुविधा दिने गरेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस