उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
काठमाडौ – राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थली नगरपालिकाका सुचना अधिकारी हेमन्त बुढाथोकी सम्मानित भएका छन् ।
दिवसका अवसरमा साेमबार काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पाैडेलले उत्कृष्ट सुचना अधिकारीलाई सम्मान गरेका हुन् ।उक्त सम्मान कार्यक्रममा मन्थली नगरपालिकाका सुचना अधिकारीकाे रुपमा कार्यरत बुढाथोकी सम्मानित भएका हुन ।
आयाेगले देशभरबाट विभिन्न निकायमा कार्यरत ५ जना सुचना अधिकारी र विभिन्न क्षेत्रमाबाट सुचना हक संरक्षणमा याेगदान पुर्याएका ५ जनालाई राष्ट्रपति रामचन्द्र पाैडेलले नगद सहित सम्मान गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस