मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
रामेछाप – उर्जा जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ ( कान्छाम) ले काम गर्नेलाई साथ दिदा मन्त्री पद जान्छ भने जाओेस भनेका छन् ।उनले नेपाल आदिवासीजनजाति पत्रकार महासंघ बागमती प्रदेशकाे तेस्रो अधिवेशनलाई सम्बाेधन गर्नेक्रममा यस्ताे बतमएका हुन ।
कार्यक्रममा उर्जा राज्यमन्त्री तामाङले आफु सरकारमा भएपनि, सरकारकाे काम गर्ने ढाँचा ठिक नभएकाे बताए । उनले विकासकाे कामका लागि मन्त्रीहरु समेत अनुभवी नभकाे र सरकारकाे काम गर्ने ढाँचा ठिक नभएकाे बताए ।
त्यसैगरी उनले कार्यक्रममा बागमती प्रदेशले तामाङ र नेवारकाे भाषा कामकाजी भाषाकाे रुपमा लागू गर्ने भनेकाे भएपनि अहिलेसम्म लागू हुन नसकेको हुदा उक्त भाषालाई प्रदेशले यथासक्य लागू गर्नपर्ने बताए ।
राज्यमन्त्री तामाङले कार्यक्रममा शुभकामना व्यक्त गर्दै एउटा जनजातिलाई परेकाे बेला सबै जनजातिले साथ दिनुपर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस