मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
रामेछाप – जिल्लाकाे सदरमुकाम मन्थलीमा रहकाे मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघले मनाेनयन दर्ता गरेकाे छ ।
स्वतन्त्र विद्यार्थी युनियन २०८१ काे लागि चैत्र ५ गते हुने निर्वाचनका लागि मन्थली क्याम्पसमा मंगलबार मनाेनयन दर्ता भएकाे छ । नेविसंघबाट विपुल राेकाकाेले सभापति मनाेनयन दर्ता गराएका छन् ।
त्यसैगरि सचीवमा युबराज बुढाथोकी ,काेषाध्यक्ष-छाया तमाङ, सदस्यहरुमा कर्ण श्रेष्ठ, अम्रीता माझी ,रोमन श्रेष्ठ कालिका महत(दीक्षा) र अबिजल श्रेष्ठले उमेदवार दर्ता गराएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस