स्वर्गीय राजनारायणकाे स्मरणमा स्मृति ग्रन्थ

काठमाडौ – रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति स्वर्गीय राजनारायण श्रेष्ठको स्मरणमा स्मृति ग्रन्थ प्रकाशन भएकाे छ । सम्पर्क समितिले स्वर्गीय श्रेष्ठकाे स्मरणमा बुधबार एक कार्यक्रमका बिच स्मृति ग्रन्थ सार्वजनिक गरेकाे हाे ।
सम्पर्क समितिद्वारा स्व श्रेष्ठको स्मरणमा प्रकाशन गरिएकाे स्मृति ग्रन्थकाे नेपाली कांग्रेसका पुर्व महामन्त्री शशांक काेईरालले बुधबार विमाेचन गरेका छन् । ग्रन्थ विमाेचनका क्रममा पुर्व महामन्त्री काेइरालले आफ्ना स्वर्गीय पिता विपि काेइरालालाई स्मरण गर्दै स्वर्गीय राजनारायण श्रेष्ठ पनि विपि जस्तै आफ्ना लागि भन्दा पनि अरुका लागि लड्ने र अरुका विषयमा साेच्ने नेता भएकाे बताए ।
काेइरालाले स्वार्गिय राजनारायण श्रेष्ठ प्रति श्रद्धा सुमन अर्पण गर्दै भने “राजनिती भनेकै अरुका लागि गरिने रहेछ , मेराे बुबा विपि काेइराला पनि सधै अरुका लागि मात्र काम गर्नुहुन्थ्यो , आफ्नाे र परिवारकाे लागि भन्दा पनि अरुका लागि काम गर्ने गर्नु हुन्थ्याे । त्यस्तै स्वर्गीय राजनारायणका विषयमा पनि मैले यहाँ धेरै सुने ,उहाँ पनि अरुका लागि काम गर्ने स्वभावकाे नेता हुनुहुदाे रहेछ ।”
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस