रामेछापमा पर्यटनको प्रचुर संभावना : पर्यटन मन्त्री ठकुरी

रामेछाप – बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले रामेछाप जिल्लामा पर्यटनको प्रचुर संभावना देखेका बताए ।
रामेछाप जिल्लामा धार्मिक तथा सांस्कृतिक सम्पदाहरु प्रसस्त भएकाे भन्दै मन्त्री ठकुरीले जिल्लामा पर्यटनको प्रचुर संभावना देखेकाे बताए । शनिबार गन्तव्य टुडे देैनिककाे ८ ओै बर्ष प्रवेशकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले रामेछाप जिल्लामा भएकाे पर्यटकीय संभावनाका क्षेत्रहरुलाई हेक्कामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उनले भने बजेट विनियोजन पछि आफू मन्त्री भएकाले यस बर्ष भने नयाँ याेजनामा काम गर्न नसकिने भएपनि रामेछापको पर्यटन प्रबर्द्धनका लागि प्रदेश सरकारकाे ध्यान तानिएकाे बताए ।
यसैगरी कार्यक्रम रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले रामेछाप जिल्ला थुप्रै पर्यटकीय क्षेत्र भएकाे उल्लेख गर्दै रामेछापको केवलेश्वर महादेव देखि डान्सिङ्ग गढेश सम्मलाइ पर्यटकीय करिडाेर बनाउन सकिने बताए ।
त्यस्तै रामेछाप जिल्लालाई धार्मिक , राजनिती , सांस्कृतिक र भाैतिक पर्यटककाे रुपमा बिकास गर्न सकिने नेपाली कांग्रेसका कार्यबाहक सभापति लेख बहादुर कार्कीले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस