मैले नगरे कस्ले गर्छ रामेछापकाे विकास : आर्थमन्त्री काफ्ले
रामेछाप – नेपाली कांग्रेस रामेछापले आयाेजना गरेकाे बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री कुन्दनराज काफ्लेले रामेछापकाे समग्र विकासका लागि काम गर्ने बताए । बिहीबार मन्थलीमा आयाेजित कार्यक्रममा बाेल्दै उनले रामेछापकाे विकासका लागि काम गर्ने बताएका हुन ।
मन्त्री काल्लेले रामेछाप जिल्लासँग सबै हिसाबले निकट रहेकाे र रामेछाप जिल्लासँग भावनात्मक सम्बन्ध समेत भएकाे बताए । उनले भने” मेलै नगरे कस्ले गर्छ , रामेछापको विकास । संस्थागत रुपमा आएकाे तपाईंहरुकाे काम सत प्रतिशत पूरा गर्छु”।
त्यसैगरी कार्यक्रममा बाेल्दै पहिलो कुरा संगठन भएकाे बताए । ठुलठुला र थुप्रै विकासकाे काम गरेका नेताहरु पनि चुनावमा हार्ने गरेकाे उल्लेख गर्दै संगठन बलियो बनाउनु पर्नेमा जाेड दिदै भने सबैजना आफू मन्त्री भएकाे महशुल हुनेगरी काम गर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस