जिल्लालाई नाङ्गो तार रहित बनाउने ःराज्यमन्त्रि तामाङ
रामेछाप -उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्रि पुर्णबहादुर तामाङ (कान्छा।राम) ले जिल्लाभर नाङ्गोतार हटाएर कालोतार विस्तार गर्ने बताएका छन् । आइतबार एक कार्याक्रममा बोल्दै मन्त्रि तामाङले जिल्लाभर कालोतार विस्तार गर्ने बताएका हुन ।
नेपाल जनजाति पत्रकार महासंघ (फोनिज) को रजत जयन्तिका अवसरमा रामेछापमा आयोजित कार्यक्रमा बोल्दै मन्त्रि तामाङले आफ्नो कार्यकाल भित्र जिल्लाभरका विद्युत लाइनमा कालोतार विस्तार गर्ने बताए । उनले भने नाङ्गोतार भएको ठाउँमा विभिन्न किसिमको खत्रा हुने र बेलाबेलामा मानविय क्षेति समेत हुने गरेकाले नाङ्गोतार विस्थापित गरेर कालोतार विस्तार गर्नुपर्ने भएको बताए ।
त्यसैगरी मन्त्रि तामाङले विद्युत प्राधीकरण ज्यालादारीमा काम गर्ने कर्मचारी र प्राधीकरण विच भएको सम्झौता कार्यन्वयनका लागी पहल गर्ने बताए । उनले भने देशका ठुला दलहरु मीलेर बनेको सरकारले दीगो विकासका लागी काम गर्ने बताए । यो सरकारले जनताको ईच्छा,चाहाना र आवश्यकता का आधारमा काम गर्ने विस्वास व्यक्त गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस