भष्ट्राचार मुद्दामा हदम्याद नस्विकार्ने ः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भष्ट्राचार विरुद्धको मुद्दामा हदम्यााद नस्विकार्ने बताएको छ । मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनको विपक्षमा उभिने निर्णय गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने बताएका हुन् । यसका विरुद्धमा पार्टीले सदनमा समेत सशक्त आवाज उठाउने बताए ।
त्यसैगरी उनले भ्रष्टाचारको मुद्दा कुनैपनि बेला चल्न सक्ने भएकाले हदम्याद राख्न नहुने बताए । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउन दलहरूले यस्तो प्रयास गरेको हुनसक्ने आरोप लगाउदै रास्वपाले अस्वीकार गरेकाे हाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस