रामेछापका कान्छाराम राज्यमन्त्रीमा नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले रामेछापका संघिय सांसद पुर्ण बहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले तामाङ सहित तीन राज्यलाई नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङलाई जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा, अरुणकुमार चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र रूपा विकलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका हुन् ।
विक र तामाङ कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
भने चाैधरी नागरिक उन्मुक्ति पार्टीबाट नियुक्त भएका हुन् ।
समानुपातिक सांसद विक कांग्रेसकी कान्छी केन्द्रीय सदस्य हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस