• काेसिस न्यूज
  • रास्वमाकाे बैठकमा महामन्त्री ढकालले लगाए मुखमा कालाेटेप


    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समितिकाे बैठकमा महामन्त्री ढकाल भने मुखमा कालाे टेप लगाएर बसेका छन् । बुधबार बिहान केन्द्रीय समितिकाे बैठकमा उपस्थित भएका ढकालले मुखमा कालाेटेप लगाएर बसेकाे हाे ।

    रास्वपाकाे केन्द्रीय कार्यालय बालाजुमा बसेकाे केन्द्रीय समितिकाे बैठकमा महामन्त्री डाक्टर मुकुल ढकालले बैठककाे प्रत्यक्ष प्रसारण नगर्ने निर्णयकाे विराेधमा मुखमा कालाे टेप लगाएर उपस्थित भएकाे बताएका छन् ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस