नेफ्स्कूनकाे अध्यक्षमा ढकाल
काठमाडौ – नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) काे अध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी भएका छन् । काठमाडौंमा सम्पन्न ३२ ओैं साधारण सभा अन्तर्गत आइतबार भएकाे निर्वाचनबाट ढकाल विजयी भएका हुन ।
निर्वाचनमा २ हजार २ सय २९ मतदान गरेका थिए । उक्त मत मध्ये ढकाल १ हजार १ सय ९६ मत सहित विजय हात पारेका हुन । उनकाे प्रतिस्पर्धी निवर्तमान अध्यक्ष परिताेष पाैड्यालले १ हजार १९ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस