दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी

रामेछाप – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका अभियान्ता दुर्गा प्रसाईलाई सरकारले नजरबन्दमा राख्ने तयारी गरिरहेकाे छ ।
प्रसाईंलाई भक्तपुरस्थित आफ्नै घरमा नजरबन्दमा राख्ने गृहमन्त्रालयले तयारी गरेहेकाे मन्त्रालय स्राेतले जनाएकाे छ ।
यतिबेला प्रसाई निवास भक्तपुरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस