बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समुहबीच झडप

बल्खुमा युवा संघ र दुर्गा प्रसाई समुहबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समुह र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।
झडपपछि प्रहरीले माइकिङ गरेर दुबै समुहलाई आआफ्ना कार्यक्रम स्थलमा जान अनुराेध गरेकोे छ । बल्खुमा कार्यक्रम स्थल भएकाहरु बल्खुमा जान र तीनकुने कार्यक्रम स्थल भएकालाई तीन कुनेमा जानु अनुराेध गर्दै चोकमा नबस्न आग्रह गरेकाे हाे ।
झडपमा परेर दुई जना घाइते भएका छन् । भने केही भाैतिक संरचना र सवारी साधनमा समेत क्षेति पुगेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस