अनेरास्ववियु रामेछापको अध्यक्षमा भट्टराई

रामेछाप – अनेरास्ववियु रामेछापको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पुष्कर भट्टराई सर्वसहमत चयन भएका छन् । मन्थलीमा शनिबार सम्पन्न अधिवेशनमा सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसहमतिमा चयन भएका हुन ।
उक्त समितिमा उपाध्यक्षमा निशान श्रेष्ठ,रिया मगर र गोपाल थोकर ,सचिवमा युवराज सुनुवार सहसचिव मुकेश भण्डारी ,किरण कार्की र शुसिल थापा,कोषाध्यक्षमा प्रकाश गौतम ,कार्यालय सचिवमा विक्रम खड्का चयन भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस