डिएलएकाे अध्यक्षमा केसि विजयी

चितवन – नेपाली काँग्रेसको शुभेच्छुक संस्था पाल डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएको अध्यक्षमा सिताराम केसी विजयी भएका छन् । चितवनको टाँडीमा सम्पन्न ११ औ महाधिबेशबाट फराकिलो मतान्तनर सहित अध्यक्षमा केसि विजयी भएका हुन् ।
मतगणनामा शेखर कोइराला समुहका उमेद्धवार केसीले ६ सय ५३ मत प्राप्त गरि बिजयी बनेका छन् भने काँग्रेस सभापति शेर बहादुर देउवा समुहको उमेद्धवार लक्ष्मी दाहाल रावलले १ सय ७७ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उमेद्धवार बनेका लक्षमण थपलिया ५५ केदार कार्की १३० र कृष्ण घिमिरे भुषणले ५३ मत प्राप्त गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- २ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ३ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
- ४ राज्यकाे काममा जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक :- राष्ट्रपति
- ५ शिक्षक आन्दोलनका कारण स्थगित कक्षा १२ काे परीक्षा आजबाट सुरु हुँदै
- ६ लुम्बिनी प्रदेशका पत्रकारलाई मिडियामा एआइको प्रयोग सम्बन्धी तालीम
- ७ शैक्षिक आन्दोलन र शिक्षक
- ८ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
प्रतिक्रिया दिनुहोस