राष्ट्रपतिले उपचार खर्च आफै बेहोर्ने
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अस्पतालमा आफ्नो स्वास्थ्य उपचारका लागि भएको खर्च आफैले बेहोर्ने भएका छन् ।
राष्ट्रपतिको स्वकीय सचिवालयका प्रेस संयोजक खिला कार्कीले मंगलबार जारी गरेको प्रेस नोटमा उक्त कुरा उल्लेख गरीएको छ । भारतको राजधानी दिल्ली स्थित अखिल भारतीय आयूर्विज्ञान सस्थान एम्समा स्वास्थ्य उपचार गरी केहि आईतबार राष्ट्रपति पौडेल स्वदेश फर्किएका थिए । त्यसअघी उनलाई काठमाण्डौंको त्रिवी शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरीएकोमा रोग निदान नभएपछि दिल्ली लगिएको थियो ।
देश आर्थिक संकटमा परेका बेला उच्च सरकारी पदाधिकारीको विदेशमा उपचार गराउने खर्च सरकारले वेहोर्ने कुराको सर्वत्र निन्दा हुन थालेपछि काँग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार मात्र राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफै बेहोर्ने कुराको घोषणा गर्न आग्रह गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस