अनेम संघ बागमती प्रदेशकाे अध्यक्षमा रामेछापकी गाैतम निर्वाचित
रामेछाप – अखिल नेपाल महिला संघ (क्रान्तिकारी )बागमति प्रदेशको प्रथम सम्मेलनबाट सुनिता गाैतम अध्यक्षतामा जिर्वाचित भएकी छिन । अधिबेशनबाट अध्यक्षमा गाैतम सहित १७५ जना सदस्य निर्वाचित भएकाेका छन् ।
अधिबेशनबाट निर्वाचित उपाध्यक्षहरु कल्पना रिमाल, दिपा बोहोरा र लक्ष्मि माजी रहेका छन् । त्यसैगरी सचिवमा अनिता कार्की ढोली निर्वाचित भएकी छिन् भने सहसचिवहरुमा दिपा कंडेल, अम्बिका लामिछाने र अम्बिका नेपाल निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्ष सृजना थिङ्ग निर्वाचित भएकी छिन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस