मिटरब्याज पिडितद्वारा गृहमन्त्रिको राजिनामा माग
काठमाडौ – मिटरब्याज पिडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरेका छन् । मंगलबार शान्तिबाटिकामा प्रर्दशन गर्दै पिडितहरुले गृहमन्त्रिको राजिनामा माग गरेका हुन ।
गृहमन्त्रि श्रेष्ठले आफुहरुको समस्यालाइ बेवास्ता गर्दै आएको र प्रहरी परिचालन गरेर दमन गरेको आरोप लगाएका छन् । यस अघि पनि पिडितहरुले आफ्नाे माग सुनुवाइका लागि विभिन्न स्थानमा पटक –पटक प्रदर्शन गर्देै आएका थिए ।
सोमबार भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा परि केहि मिटरब्याजीहरु घाइते भइका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस