युवा संघमा उपाध्यक्ष ,सचिव सहित रामेछापका ५ निर्वाचित

रामेछाप – राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनमा रामेछापबाट उपाध्यक्ष , सचिब सहित ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । संघकाे नेपालगंञ्जमा सम्पन्न अधिबेशनबाट सर्वसहमत चयन भएका हुन ।
अधिबेशनमा रामेछापबाट निर्वाचितहरु उपाध्यक्षमा कृष्णहरि केसि ,सचिबमा जय गुरुङ्ग,र सदस्यहरुमा राजकुमार खड्का, सोनु रोक्का र छोटी लामा हरेका छन् ।
महाधिवेशनबाट क्षितिज थेवे अध्यक्षमा चयन भएका छन् । त्यसैगरी ७ उपाध्यक्ष, २ महासचिव,२ उपमहासचिव, ९ सचिव र कोषाध्यक्ष सहित २१ सदस्यीय समिति सर्वसम्मत चयन भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस