मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
रामेछाप – रामेछाप जिल्लाको एक मात्र स्ववियू मान्यता पाएको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघका अविनाश कार्की विजयी भएका छन् । कार्कीले अनेरास्ववियुका पुष्कर भट्टराईलाई पराजित गरेका हुन ।
मतगणनाकाे अनुसार कार्कीले २ सय ८६ मत पाएर विजयी भएका थिए भने भट्टराईले २ सय २३ मत पाएका थिए । कार्की संयुक्त गठवन्धनका उम्मेदवार हुन ।
सचिवमा अखिलका सुशिल थापा निर्वाचित भएका छन भने अरु सवै पदमा संयुक्त प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् । कोषाध्यक्ष पदमा भने मत बरावरी आएकाले संयुक्त प्यानलकी कविता खरेल र अखिलकी विनीता श्रेष्ठ विच आधा आधा समय पदिय जिम्मेवारी वहन गर्ने सहमति भएको जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस