भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
काठमाडौं – सत्तागबन्धन दलहरु बीच मन्त्रालयकाे विषयमा भागबन्डा टुंगो लागेकाे छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको हाे
गठबन्धन दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित ४ मन्त्री १ राज्यमन्त्री पाउने भएको छ । त्यसैगरी नेकपा एमालेले ८ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले र राप्रपाले बराबर मन्त्रालय पाउने भएका छन् । जस्ले ३ – ३ मन्त्री र १-१ राज्यमन्त्री पाउने भएका छन् । जनमत पार्टीले पनि एउटा मन्त्रालय पाउने भएका छन् । यता नागरिक उन्मुक्ति र लोसपालाई भने भागबन्डा परेका छैनन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस