खगराज अधिकारी गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त

गण्डकी – नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । साेमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । अधिकारीलाइ प्रदेश प्रमुख गरुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारी यसअघि गृह र स्वास्थ्यमन्त्री भइसकेका छन् ।
अधिकारीलाई सत्तारूढ गठबन्धन दलका सांसदहरू सहित स्वतन्त्र सांसद राजीव गुरुङ समेतले समर्थन जनाएका छन् । आइतबार भएकाे गठबन्धनको बैठकले गण्डकी प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गरेको थि
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस