पुर्व मन्त्री ढुङ्गेललाइ १६ हजार मतले पछि पार्दै ,रामेछापमा कान्छारामले सफलता हात पारे
रामेछाप – रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम बिजयी भएका छन् । आइतबार रामेछापको मतगणना सम्पन्न भएसगै रामेछाप प्रतिनिधि सभा सदस्यमा कान्छाराम विजयी भएका हुन्।
नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका पुर्ण बहादुर तामाङ कान्छारामले नेकपा एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेललाई १६ हजार ३ सय ६९ मतले पछि पार्दै बिजयी भएका हुन् ।
कान्छामले ४७ हजार ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी बागमती प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमालेका उम्मेदवार ढुंगेलले ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस