रामेछाप प्रदेश क मा श्रेष्ठ विजयी

रामेछाप – रामेछाप प्रदेश क मा तानारायण श्रेष्ठ विजयी भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार श्रेष्ठ १७ हजार १ सय ४८ मत सहित विजयी भएका हुन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्ति प्रसाद पाैडेललाइ १ हजार १ सय ९१ मतले पछि पार्दै विजय हासिल गरेका छन् । त्यसैगरि नेकपा एमालेका शान्ति प्रसाद पाैडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरेका छन् ।
प्रदेश क मा जम्मा ४१ हजार ७ सय ९६ मत खसेकाे थियाे भने १ हजार ७ सय ५२ मत भने बदर भएकाे मुख्य निर्वाचन कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस