रामेछापको मतगणना जारी , प्रतिनिधि सभामा ८ सय ९९ मत सहित कान्छाराम अग्रस्थानमा
रामेछापमा प्रतिनिधि सभा सदस्य तर्फकाे मतगणना जारी छ । हालसम्म भएकाे मतगणनामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्ण बहादुर तामाङ कान्छारामले ८ सय ९९ मत सहित अग्रस्थानमा हासिल गरेका छन् ।
रामेछाप प्रदेश सभा क तर्फकाे उमाकुण्ड गाउपालिका वडा नम्बर १,२,३,४ र ५ काे गरि ५ हजार ८ सय ४३ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले २ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् भने ढुंगेलले १ हजार ९ सय ८४ मत प्राप्त गरेकाका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस