फराकिलो मतान्तरले गगन थापा विजयी
काठमाडौ – काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो मतान्तर सहित विजयी भएका छन् । ७ हजार ४७५ मतान्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै थापा विजयी भएका हुन ।
यस अघि २०७४ काे निर्वाचनमा कांग्रेसका थापाले एमालेका भट्टराईलाई ३ हजार २ सय मतले पराजित गरेका थिए । त्यतिबेलाकाे निर्वाचनमा भट्टराई वाम गठबन्धनकाे तर्फबाट प्रतिस्पर्धामा थिए ।
त्यसैगरी २०७० काे निर्वाचनमा साेही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गर्दै थापा विजयी भएका थिए । ०६४ मा भने थापा समानुपातिक सांसद थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस