गठवन्धनले ताेक्याे उम्मेदवार
रामेछाप । सत्ता गठवन्धनको तर्फबाट रामेछापको एक प्रतिनिधि सभा र २ प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लागेको छ ।
सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली काँग्रेसबाट पूर्णवहादुर तामाङ ( कान्छाराम) उम्मेदवार हुने भएका छन् । त्यसैगरी प्रदेश सभा क मा माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ र प्रदेश सभा ख मा माओवादी केन्द्रकै युवराज चौलागाई उम्मेदवार हुने भएका छन् ।
एमालेले प्रतिनिधि सभाका लागि कैलाश प्रसाद ढुगेल र प्रदेश सभा क मा शान्तिप्रसाद पौडेल र प्रदेश सभा ख मा मिलन घिसिङलाई उम्मेदवार वनाउने निर्णय शुक्रबारनै सार्वजनिक गरेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस