रविन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौ – विवेकशील साझाका पुर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमका बिच मिश्रले साझा पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका हुन् ।

राप्रपाकाे अध्यक्ष राजेन्द्र लिङ्देल पछिकाे वरीयतामा रहने गरि राप्रपाकाे बरिष्ठ उपाध्यक्ष पद सहित मिश्र पार्टी प्रवेश गरका छन् । यश अघि मिश्रले साेमबार साझा पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेकाे घाेषणा गरेका थिए ।
मिश्र अागामी मंसिर ४ मा हुने निर्वाचनमा काठमाडौकाे क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस