सालु- काठमाडौ सम्पर्क समिति गठन
काठमाडौ -नेपाली काँग्रेस मन्थली नगरपालिका ४ सालु-काठमाडौँ सम्पर्क समिति गठन भएकाे छ । सोमबार काठमाडौमा गठन गरिएकाे समितिकाे सभापतिमा चेतहरी काफ्लेको चयन भएका छन् ।
त्यसैगरि समितिकाे उपसभापतिमा लक्ष्मी खड्का र रविन थापा मगर चयन भएका छन् भने सचिवमा कविता खड्का चयन भएकी छन् । त्यस्तै सहसचिवमा जीवन राेका र रामकुमार खड्का चयन भएका छन् भने काेषाध्यक्षमा कपिल भट्टराई चयन भएका छन् ।
त्यसेैगरि समितिकाे सदस्यहरुमा क्रमशः रमेश नेपाली , कष्ण तामाङ्,पुष्कर अधिकारी ,सुदिप बसेल,सम्मर मगर, बैकुण्ठ खड्का,श्याम पाण्डे ,नवीन घिमिरे,सुवास घिमिरे,गणेश थापामगर ,सुनिता वाग्ले,सुशील पुलामी,राम।केसि,राजु थापामगर ,रञ्जु अधिकारी ,सन्ताेषी खड्का,सुजन अालेमगर,रामकुमार नेपाली ,सविन थापामगर र राजकुमार सापकोटा चयन भएका छन् ।
कार्यक्रम नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ(कान्छाराम) को प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस सालुका वडासभापति तथा वडाअध्यक्ष राजन घिमिरेकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा वडा सदस्य अनन्त पुलामी मगर सालुबाट काठमाडौ अाएर विभिन्न पेशा व्यवसाय गरिरहेका कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेबाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस