प्रतिनिधि सभाको संसद अधिवेशन अाज मध्ये रातिबाट अन्त्य ।
काठमाडौ – प्रतिनिधि सभाकाे संसद अधिबेशन अाज मध्य रातिबाट अन्त्य हुने भएकाे । शनिबार बसेको अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य भएको घोषणा गरेकाे हाे ।
प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वत: अन्त्य हुने भन्दै सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पत्र प्राप्त भएको जानकारी गराएका थिए ।
राष्ट्रपतिबाट प्राप्त पत्र सभामुख सापकोटाले संसदमा पढेर सुनाउएका थिए । पत्रमा ‘मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुबै चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य हुने उल्लेख गरिएकाे थियाे ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- २ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ४ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ५ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ६ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ७ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ८ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ













प्रतिक्रिया दिनुहोस