राप्रपा बाट उम्मेदवार सिफारीस

रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार वन्नका लागि प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारीस गरेको छ ।
बुधबार वसेको जिल्ला समितिको बैठकले पूर्व कृषि सहायक मन्त्री आङछिरीङ लामा, संविधानसभा सदस्य दालकुमारी सुनुवार र नेता मणीकुमार तामाङको नाम पार्टी केन्द्रीय समितिमा सिफारीस पठाएको हो ।
यसैगरी समानुपातिक तर्फ तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नबराज सुवेदी, पूर्व जिल्ला अध्यक्ष आङनिमा शेर्पा र युवा नेता लालध्वज लामाको नाम सिफारीस गरेको छ । बैठकले बाग्मती प्रदेशका २ निर्वाचन क्षेत्रका लागि समेत आकांक्षिहरुको नाम सिफारीस गरेको जिल्ला समितिले जनाएको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस