मन्थलीमा एमालेकाे अग्रता कायमै
रामेछाप – मन्थली नगरपालिकामा नेकपा एमालेकाे अग्रता काएमै छ । मन्थली नगरपालिकामा सुरु देखिनै एमालेले अग्रस्थान कायम गरिरहेकाे छ ।
मन्थली नगरपालिकाकाे ५ वटा वडाहरुकाे मतपरिणाम अाउदा सम्म नेकपा एमालेकाे उम्मेदवारले अग्रता कायम गरिरहेकाे छ । हालसम्म मन्थली १,२,१२,१३ र १४ काे मतपरिणाम अाउदा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार लब श्रेष्ठले ३ हजार ७ सय ५६ मत प्राप्त गरेकाे छन् भने नेपाली कांग्रेसका उम्मेदवार विनाेद कार्कीले ३ हजार ३ सय ३१ मत प्राप्त गरेकाे छ । त्यसैगरी नेकपा माअाेवादी केन्द्रका उम्मेदवार दिपक प्रसाईंले १ हजार १ सय ५ मत प्राप्त गरेकाे छ । नेकपा एमालेका उम्मेदवार श्रेष्ठले ४ सय २५ मतले अग्रता लीगकाे छ ।
त्यसैगरि नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार इश्वरी बस्नेतले ३ हजार ५ सय १६ मत प्राप्त गरेकी छिन । नेपाली कांग्रेसकि उम्मेदवार यशाेदा श्रेष्ठले ३ हजार ३ सय ७४ मत प्राप्त गरेकी छन् भने समाजवादीका उम्मेदवार कृष्ण थापाले ३ सय ८४ मत पाएका छन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस