रामेछाप नगरपालिकामा उकालाे लाग्याे कांग्रेस
रामेछाप – रामेछाप नगरपालिकामा नेकपा एमालेलाई पछाडि पार्दै नेपाली कांग्रेस उकालाे लागेकाे छ ।
रामेछाप नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार लवश्री न्याैपाने नेकपा एमालेका उम्मेदवार राेशन पाख्रिनलाई २ सय १७ ले पछि पार्दै ३ हजार १ सय ८६ मत सहित कांग्रेस उकालाे लागेकाे छ ।
रामेछाप नगरपालिकामा हाल सम्म भएकाे मतगणनामा
नेपाली कांग्रेसका प्रमुखले ३ हजार १ सय ८६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले २ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् । त्यसैगरि नेपाली कांग्रेसकाे उपप्रमुकाे उम्मेदवारले ३ हजार २ सय ४४ मत प्राप्त गरेकाे छ भने नेकपा एमालेकाे उपप्रमुखकाे उम्मेदवारले २ हजार ९ सय ३२ मत प्राप्त गरेकाे छ ।
त्यस्तै माअाेवादी केन्द्रका प्रमुखका उम्मेदवारले १ हजार १ सय ५१ मत प्राप्त गरेकाे छ भने समाजवादीका उपप्रमुखका उम्मेदवारले ७ सय ४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालय रामेछापले जानकारी दिएका छ ।
_
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस