क्रियापुत्रीले गरे मतदान
रामेछाप – बुबाको काजक्रियाका लागि क्रियापुत्रि वसेका रामेछापको मन्थली नगरपालिका २ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कार्की र उनका दाजुले मन्थली २ को वडा कार्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मन्थली १ मा क्रियापुत्रि बसेका उनी र उनका दाजु सुरज कार्की लगाएत परिवारका सदस्य आफै गाडि लिएर मतदान केन्द्र पुगेका थिए । कार्कीका बुबाको ३ दिन अघी उच्च रक्तचापका कारण मृत्यू भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस