माओवादी र समाजवादीको आंशिक पालिकामा तालमेल
मन्थली – रामेछापमा नेपाली काँग्रेस गठवन्धनबाट बाहिरीएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले जिल्लाका आधा पालिकामा चुनावी तालमेल गर्ने भएका छन् । जिल्लाका ८ मध्ये ४ वटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको हो ।
एकिकृत समाजवादीका नेता देवशंकर पौडेलका अनुसार रामेछाप नगरपालिका ,गोकुलगंगा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा चुनावी गठवन्धन भएको छ । सहमति अनुसार गोकुलगंगा गाउँपालिका खाँडादेवि गाउँपालिका एकिकृत समाजवादी र रामेछाप नगरपालिका र उमाकुण्ड गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवारी हाल्ने छन् । अन्य पालिकामा चुनावी तालमेल भैसकेको छैन । ‘हामी छलफलमै छौं टुंगो लागेको छैन’ पौडेलले वताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस