माअाेवादी केन्द्रमा रामेछापबाट एक महिला सहित तीन जना केन्द्रीय सदस्यमा चयन
रामेछाप -नेकपा माअाेवादी केन्द्रकाे केन्द्रीय सदस्यमा रामेछापबाट एक महिलन सहित तीन जना केन्द्रीय सदस्यमा चयन भएका छन् ।
नेकपा माओवादीको आठौँ महाधिवेशनबाट रामेछापका तीन जना केन्द्रीय सदस्यमा चयन भएका हुन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार घोषणा गरेको केन्द्रीय सदस्यहरूको सूचीमा रामेछापका तीन जना नेताहरु परेका छन् ।
केन्द्रकाे खुला केन्द्रीय सदस्यमा युवराज चौलागाईं र श्यामकुमार श्रेष्ठ चयन भएका छन् भने जनजाति महिला सदस्य तर्फ लक्ष्मीदेवी गुरूङ चयन भएकी छन् ।
अधिबेशनमा अध्यक्ष प्रचण्डले खुला तर्फ १११ र समानुपातिकमा १२५ गरि २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि पारित भएको थियो । यसैगरि थप ६३ जना सदस्य मनोनीत गर्न बाकी रहेकाे जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस