अाङ्टावा शेर्पाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी घाेषणा
रामेछाप – नेपाली कांग्रेस रामेछापका नेता अाङ्टावा शेर्पाद्वारा नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा गरेका छन् । शेर्पाले १४ अाैं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिने घाेषणा गरेका हुन ।
कांग्रेस नेता शेर्पाले यो पटक भने जनजाती तर्फ केन्द्रिय सदस्य पदमा उमेरद्वारी दिन लागेका बताएका छन्
संबिधान सभा सदस्य समेत रहेका शेर्पाले २०३६ साल देखी राजनीतीक यात्रा शुरु गरेका हुन् । शेर्पा २०४८ सालमा गाविस सदस्य ,२०४९ साल देखी २०५५ सालसम्म जिल्ला विकास समिति रामेछापको उपसभापती, २०५९ सालमा जिल्ला सभापती, २०६४ सालमा कांग्रेस पार्टी एकिकरण भएपछी सभापती भएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस