नेपाली कांग्रेस बागमती प्रदेशमा रामेछापका ६ जना निर्वाचित
हेटांैडा – नेपाली कांग्रेस बागमती प्रदेशको अधिबेशनमा रामेछापबाट विभिन्न पदमा उमेदवारी दिएका मध्ये ६ जना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत
रामेछापबाट पदाधिकारीसहित प्रदेश सदस्यमा १२ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्ये ६ जना सदस्य पदमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरूमा प्रदेशसभा खुला पुरूषमा अर्जुन कुमार केसी,उज्जलराम घिमिरे , भीमसेन बस्नेत विजयी भएका छन् । खुला सदस्य पदमा १५ जना निवार्चित हुनेमा रामेछापबाट उम्मेद्वारी दिएका तीन जना विजयी भएका छन् ।
यसैगरि भूगाेल तर्फकाे पुरुषमा जितबहादुर मगर विजयी भएका छन् भने महिला तर्फ कल्पना खड्का विजयी भएकी छिन ।
दलित खुला सदस्यमा महाधिवेशन प्रतिनिधि बलबहादुर दमाइले जित हासिल गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस