एमाले १० अाै महाधिवेशनमा १८०८ मत सहित अध्यक्षमा ओली निर्वाचित
रामेछाप -नेकपा एमालेकाे १० अाै महाधिवेशनमा १८०८ मत सहित अध्यक्षमा केपी शर्मा अाेली निर्वाचित भएका छन् ।
चितवनको सौराहामा भएको महाधिवेशनबाट अध्यक्षमा ओली विजयी भएका हुन् ।
महाधिवेशनमा खसेकाे २०९६ मत मध्ये अध्यक्ष ओलीले १८०८ मत पाएका छन् भने अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २१ ५३ प्रतिनिधिहरुमध्ये २०९६ मत खसेको थियो ।
१० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस