कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने, सिवाकोटीकाे घाेषणा
काठमाडौ -नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले नेपाली कांग्रेसकाे १४ अाै महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिवाकोटीले सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेपाली कांग्रेस दाेलखाका महाधिवेशन प्रतिनिधि सिवाकोटीले पार्टीको १४ औं महाधिवेशनमा खुल्ला तर्फकाे केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसमा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचत हुने विधानमा व्यवस्था छ।
नेपाल प्रेस युनियनका महासचिव सिवाकोटीले पत्रकार सम्मेलनमा अब पत्रकारिता भन्दा पनि राजनीतिमा सक्रिय हुने बताए । सिवाकोटीले भने अब म पार्टीमा लागिसकेकोले फेरि सक्रिय रूपमा प्रेस युनियन वा पत्रकारितामा फर्किन्न, पार्टी राजनीतिमै सक्रिय हुने बताएका छन् ।उनले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने समेत दाबी गरेका छन्।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस