दुर्वेसनिमा लागेकालाई संरक्षण नगर्न रामेछाप प्रहरी प्रमुख भट्टकाे आग्रह
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भाेला कुमार भट्टले कुनैपनि दुर्वेसनिमा लागेकाहरूलाई संरक्षण गर्न नहुने बताए । लागू ओैषध सेवन तथा ओसारपसारकाे कार्यलाई नियन्त्रण गर्न हाेटल व्यवसायीलाई आग्रह गर्दै उनले यस्ताे बताएका हुन ।
रामेछापमा भइरहेको लागू ओैषध सेवन तथा ओसारपसारका कामलाई निस्तेज पार्नका लागि जिल्लाकाे प्रहरी प्रशासन चनाखाे भएकाे र निगरानी बढाउनुका साथै अनुसन्धान भइरहेको प्रहरी प्रमुख भट्ट जानकारी दिए ।
त्यसैगरी रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहमदुर क्षेत्रिले लागू ओैषध दुर्वेसनि तथा ओसारपसारकाे गतिविधिकाे निगरानी गरेर प्रहरीलाई खबर गर्न र सभ्य समाज निर्माणमा सहयोग पुर्याउन अनुराेध गरे ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार हाेटल व्यवसायीहरुसँग भएकाे लागू ओैषद दुर्वेसनि तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफलमा हाेटल व्यवसायीहरुले मन्थली बजारकाे विभिन्न स्थानहरुमा त्यस्ता गतिविधि हुने गरेकाे बताए । उनिहरुले यस्ता गतिविधि राेक्नलाई सकेजति सहयोग गर्ने बताए ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस