अवरोधबीच लोकसेवा आयोग विधेयक पारित
काठमाडौं,भदौ २८ गते । राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक राष्ट्रिय सभा पारित भएको छ । नेकपा एमालेका राष्ट्रिय सभा सदस्यहरुद्वारा बैठक अवरोध भए पनि उक्त विधेयक बहुमतबाट पारित भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकसेवा आयोग विधेयक पारित गरियोस् भनी प्रस्ताव टेबुल गरेका थिए ।
सरकारका तर्फबाट कार्कीले राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो । उक्त विधेयक प्रतिनिधि सभाबाट यसअघि नै पारित भइसकेको छ ।
राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते बिहान ११ बजे बोलाइएको छ ।
क्याटेगोरी : अन्तरवार्ता, अर्थ, खेलकुद, मनाेरञ्जन, राजनीति, विचार, विविध, शिक्षा, समाचार, समाज, सम्पादकीय, स्वास्थ्य
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस