पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
राजनीतिमा सक्रिय हुने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन्।
दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी नेकपा (एमाले) को राजनीतिमा फर्किने घाेषणा समेत गरेकी छिन् । उनी सक्रिय राजनीतिमा फर्किने भएपछि सरकारी सेवा सुविधा फिर्ता लिने भएकी हुन् ।
गृह मन्त्रालयमा पत्र पठाएर अबदेखि सरकारी सेव सुविधा नलिने कुरा जानकारी गराउने तयारी भएकाे जनाइएको छ
सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय संचालन लगायतकाे सेवा सुविधा दिने गरेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस