उत्तेजक अभिव्यक्ति नदिन, ओलीलाई गगनकाे आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएकाे अभिव्यक्तिले नागरिकलाई उत्तेजक बनाउन सक्ने भन्दै उत्तेजक अभिव्यक्ति दिन आग्रह गरेका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री थापाले प्रधानमन्त्रीलाई यसरी उत्तेजक अभिव्यक्ति नदिन आग्रह गरे हुन् ।
थापाले भने “हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाउदैनाैं भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो उत्तेजक अभिव्यक्ति दिने कुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस्,”।
प्रधानमन्त्री ओलीले यश अघि कार्यक्रममा बाेल्ने क्रममा जेष्ठ १५ गते काठमाडौं कब्जा गर्छाै जस्ता अभिव्यक्ति दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस