रास्वपाले दाेस्राे चरणकाे आन्दाेलन गर्दै
xr:d:DAF5jkhkKbE:19,j:7445991223077166036,t:24011109
राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा ) दाेस्राे चरणकाे आन्दोलन गर्ने भएकाे छ । रास्वपाले यहि मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए ।
उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने आधारहरु हुदा हुँदै पनि सरकारले राजनीतिक प्रतिशोध राखेर सभापति लामिछानेलाई हिरासतमा राखेकाे बताए ।
प्रवक्ता झाले हिरासत बाहिरनै राखेर अनुसन्धान गर्न सकिने आधार भएपनि विभिन्न एक पछि अर्को मुद्दा चलाएर अनुसन्धान गर्ने भन्दै हिरासतकाे अवधि लम्ब्याइरहेको आराेप लगाए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस