रास्वमाकाे बैठकमा महामन्त्री ढकालले लगाए मुखमा कालाेटेप
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समितिकाे बैठकमा महामन्त्री ढकाल भने मुखमा कालाे टेप लगाएर बसेका छन् । बुधबार बिहान केन्द्रीय समितिकाे बैठकमा उपस्थित भएका ढकालले मुखमा कालाेटेप लगाएर बसेकाे हाे ।
रास्वपाकाे केन्द्रीय कार्यालय बालाजुमा बसेकाे केन्द्रीय समितिकाे बैठकमा महामन्त्री डाक्टर मुकुल ढकालले बैठककाे प्रत्यक्ष प्रसारण नगर्ने निर्णयकाे विराेधमा मुखमा कालाे टेप लगाएर उपस्थित भएकाे बताएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस