दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
रामेछाप – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका अभियान्ता दुर्गा प्रसाईलाई सरकारले नजरबन्दमा राख्ने तयारी गरिरहेकाे छ ।
प्रसाईंलाई भक्तपुरस्थित आफ्नै घरमा नजरबन्दमा राख्ने गृहमन्त्रालयले तयारी गरेहेकाे मन्त्रालय स्राेतले जनाएकाे छ ।
यतिबेला प्रसाई निवास भक्तपुरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस