बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समुहबीच झडप
बल्खुमा युवा संघ र दुर्गा प्रसाई समुहबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समुह र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।
झडपपछि प्रहरीले माइकिङ गरेर दुबै समुहलाई आआफ्ना कार्यक्रम स्थलमा जान अनुराेध गरेकोे छ । बल्खुमा कार्यक्रम स्थल भएकाहरु बल्खुमा जान र तीनकुने कार्यक्रम स्थल भएकालाई तीन कुनेमा जानु अनुराेध गर्दै चोकमा नबस्न आग्रह गरेकाे हाे ।
झडपमा परेर दुई जना घाइते भएका छन् । भने केही भाैतिक संरचना र सवारी साधनमा समेत क्षेति पुगेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस