अनेरास्ववियु रामेछापको अध्यक्षमा भट्टराई
रामेछाप – अनेरास्ववियु रामेछापको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पुष्कर भट्टराई सर्वसहमत चयन भएका छन् । मन्थलीमा शनिबार सम्पन्न अधिवेशनमा सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसहमतिमा चयन भएका हुन ।
उक्त समितिमा उपाध्यक्षमा निशान श्रेष्ठ,रिया मगर र गोपाल थोकर ,सचिवमा युवराज सुनुवार सहसचिव मुकेश भण्डारी ,किरण कार्की र शुसिल थापा,कोषाध्यक्षमा प्रकाश गौतम ,कार्यालय सचिवमा विक्रम खड्का चयन भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस